शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेस बाग्मती सभापति बानियाँले मकवानपुरका सात सय विपन्न परिवारलाई बाँडे न्यानो कपडा

कांग्रेस बाग्मती सभापति बानियाँले मकवानपुरका सात सय विपन्न परिवारलाई बाँडे न्यानो कपडा

  • मिडिया डबली
  • सोमवार, पौष २६ २०७८

  • 6.2K
    SHARES

  • कांग्रेस बाग्मती सभापति बानियाँले मकवानपुरका सात सय विपन्न परिवारलाई बाँडे न्यानो कपडा

    काठमाडौं - नेपाली कांग्रेस बाग्मती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले चिसोबाट प्रभावित गरिब तथा विपन्न वर्गका सात सयलाई न्यानो कपडा वितरण गरेका छन् ।

    नेता बानियाँले मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाको विभिन्न ठाउँमा गरिब तथा विन्न वर्गका सात सय घरपरिवारलाई न्यानो कपडा वितरण गरेका हुन् ।

    सोमबार एक कार्यक्रम आयोजना गरी नेता बानियाँले न्यानो कपडा स्वरुप सिरक हस्तान्तरण गरेका हुन् । चिसोको समयमा न्यानो कपडा पाएपछि विपन्न वर्गका परिवार खुसी देखिएका छन् ।

    नेता बानियाँले केही दिनदेखि मकवानपुरका विभिन्न स्थानीय तहमा चिसोबाट प्रभावितका लागि राहत वितरणका कार्य गर्दै आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष १४ २०७८०२:५३:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend