शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेसको चुनावी मैदानमा को–को ? पढ्नुहोस् सबै उम्मेदवारको विस्तृत नामावली

कांग्रेसको चुनावी मैदानमा को–को ? पढ्नुहोस् सबै उम्मेदवारको विस्तृत नामावली

  • मिडिया डबली
  • आइतवार, मंसिर २६ २०७८

  • 5.4K
    SHARES

  • कांग्रेसको चुनावी मैदानमा को–को ? पढ्नुहोस् सबै उम्मेदवारको विस्तृत नामावली

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको चुनावमा उम्मेदवारले दर्ता गराएको मनोनयन दर्ताक्रम अनुसार नामावली प्रकाशित गरिएको छ ।

    केन्द्रीय निर्वाचन समितिले शनिवार राति  दर्ता क्रमअनुसार उम्मेदवारको प्रथम नामावली प्रकाशित गरेको छ ।

    उम्मेदवारी दर्ताका लागि हिजो शनिवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो ।

    दर्ता सूची अनुसार केन्द्रीय सभापति एक पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । सभापति पदका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका हुन् ।

    कुन पदमा को–को ? हेर्नुहोस् सूची –

    undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend