शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

देउवा पक्षबाट यी हुन् पदाधिकारी, उपसभापति र महामन्त्रीमा को–को ? (नामसहित)

देउवा पक्षबाट यी हुन् पदाधिकारी, उपसभापति र महामन्त्रीमा को–को ? (नामसहित)

  • मिडिया डबली
  • शनिवार, मंसिर २५ २०७८

  • 7.7K
    SHARES

  • देउवा पक्षबाट यी हुन् पदाधिकारी, उपसभापति र महामन्त्रीमा को–को ? (नामसहित)

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षबाट पदाधिकारीका उम्मेदवार हुनेहरूको नाम लगभग टुंगिएको छ ।

    सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार उम्मेदवार हुने भएका छन् ।

    महामन्त्री पदमा कृष्णप्रसाद सिटौला पक्षका प्रदीप पौडेलको नाम टुंगिएको छ भने अर्को महामन्त्रीमा डा. प्रकाशशरण महत उम्मेदवार बन्ने निश्चितजस्तै छ ।

    सहमहामन्त्री पदमा मुस्लिमबाट फरमुल्लाह मन्सुर, पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही तथा महिलाबाट डीना उपाध्याय उम्मेदवार हुने भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend