शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

चाक्सीबारी बैठक सकियो, के भयो सहमति ?

चाक्सीबारी बैठक सकियो, के भयो सहमति ?

  • मिडिया डबली
  • बुधवार, मंसिर २२ २०७८

  • 7.9K
    SHARES

  • चाक्सीबारी बैठक सकियो, के भयो सहमति ?

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा संस्थापनइतर समूहबाट साझा उम्मेदवार तय गर्न नेता प्रकाशमान सिंहको घर चाक्सीबारीमा बसेको बैठक निष्कर्षविहीन बन्दै सकिएको छ ।

    बुधबार साँझ बसेको बैठकमा सभापति पदमा साझा उम्मेदवार तय हुन सकेन । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूको बैठक चाक्सीबारीमा बसेको हो ।

    बैठक भोलि बिहीबार बिहान ८ बजे फेरि बस्ने गरी सकिएको स्रोतले जनाएको छ । त्यसअघि सभापतिका आकांक्षी पौडेल, सिंह, शशांक कोइराला र शेखर कोइराला बस्ने भएका छन् ।

    आजै बिहान अनुपम फुडल्यान्डमा संस्थापनइतर समूहका जिल्ला सभापति र पूर्व जिल्ला सभापति सहितको छलफल समेत निष्कर्षविहीन बनेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend