आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कांग्रेस प्रदेश सभापतिमा ८०० मत गणना हुँदा गुरुराज घिमिरे कति अगाडि ?

कांग्रेस प्रदेश सभापतिमा ८०० मत गणना हुँदा गुरुराज घिमिरे कति अगाडि ?

  • मिडिया डबली
  • आइतवार, मंसिर १९ २०७८

  • 8.4K
    SHARES

  • कांग्रेस प्रदेश सभापतिमा ८०० मत गणना हुँदा गुरुराज घिमिरे कति अगाडि ?

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत १ नम्बर प्रदेश कार्यसमितिका लागि भएको निर्वाचनमा सभापति पदका उम्मेदवार गुरुराज घिमिरेले अग्रता लिएका छन् ।

    कूल ८०० मत गणना हुँदा सभापति पदमा घिमिरेले ४४ मतको अग्रता लिएका छन् ।

    उम्मेदवार घिमिरेले ४०८ मत ल्याउँदा अर्का उम्मेदवार उद्धव थापाले ३६४ मत पाएका छन् । मतगणना जारी रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend