आइतवार, कार्तिक २ २०८३Oct 18 2026

Logo
images images

ललितपुरमा ग्यास सिलिन्डर विस्फोट हुँदा ४ जनाको मृत्यु

ललितपुरमा ग्यास सिलिन्डर विस्फोट हुँदा ४ जनाको मृत्यु

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक १९ २०७८

  • 4.1K
    SHARES

  • ललितपुरमा ग्यास सिलिन्डर विस्फोट हुँदा ४ जनाको मृत्यु

    काठमाडौं – ललितपुरमा शुक्रबार साँझ खाना पकाउने ग्यासको सिलिन्डर पड्किँदा ४ जनाको मृत्यु भएको छ । 

    ललितपुर महानगरपालिका–१२ स्थित चक्रबहिलमा साँझ ६ः४५ बजे भएको दुर्घटनामा परी अन्य २ जना घाइते भएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले जानकारी दिइन् ।

    एसएसपी बज्राचार्यका अनुसार घरको तेस्रो तलामा सिलिन्डर पड्किएको हो । सिलिण्डर के कारणले पड्कियो भन्ने कारण नखुलेको एसएसपी बज्राचार्यले जानकारी दिइन् ।

    मृत्यु भएकामध्ये ६५ वर्षीय लक्ष्मीप्रसाद ताम्राकारको पहिचान खुलेको र अन्यको पहिचान खुल्न बाँकी रहेको बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक १९ २०७८०९:०४:४८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend