आइतवार, बैशाख २६ २०७८May 09 2021

Logo
images
images
images
images

शिल्पा पोखरेलको पहिलो पति खोज्दा प्रकाश सुवेदीमाथि कारबाही

शिल्पा पोखरेलको पहिलो पति खोज्दा प्रकाश सुवेदीमाथि कारबाही

  • मिडिया डबली
  • सोमवार, बैशाख ६ २०७८

  • 759
    SHARES

  • शिल्पा पोखरेलको पहिलो पति खोज्दा प्रकाश सुवेदीमाथि कारबाही

    काठमाडौं - अभिनेत्री शिल्पा पोखरेलको पहिलो श्रीमान् खोज्दा सञ्चारकर्मी प्रकाश सुवेदी कारबाहीमा परेका छन् । उनले चलाउँदै आएका दुवै टेलिभिजन कार्यक्रम हाललाई निलम्बित गरिएको छ ।

    केही समयअघि सुवेदीले बनाएको रजतपट अंकल टेलिभिजन कार्यक्रममा शिल्पा पोखरेलको पहिले नै बिहे भइसकेको, छवि ओझा दोस्रो श्रीमान् भएको उल्लेख गरिएको छ ।

    images
    images

    सो विषयले आफ्नो चरित्रहत्या भएको र पत्रकारिता क्षेत्रकै हुर्मत लिइएको भन्दै अभिनेत्री शिल्पाले हिमालय टेलिभिजन र नेपाल प्रेस काउन्सिलमा उजुरी हालेकी थिइन् ।

    प्रेस काउन्सिलको सिफारिसमा हिमालय टेलिभिजनले दुवै रजतपट अंकल र ग्ल्यामर गफ कार्यक्रम निलम्बित गरेको हो । अभिनेत्री शिल्पा र छविको सम्बन्ध विच्छेदबारे अहिले अदालतमा मुद्दा विचाराधीन छ ।

    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, बैशाख ६ २०७८०१:५७:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology