शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

अपहरण, यातना र हत्या : पाकिस्तानमा आफन्त बेपत्ता पारिएकाहरुको दुर्दशा

अपहरण, यातना र हत्या : पाकिस्तानमा आफन्त बेपत्ता पारिएकाहरुको दुर्दशा

  • मिडिया डबली
  • शनिवार, पौष ११ २०७७

  • 5.6K
    SHARES

  • अपहरण, यातना र हत्या : पाकिस्तानमा आफन्त बेपत्ता पारिएकाहरुको दुर्दशा

    इस्लामावाद - पाकिस्तानमा लामो समयदेखि हजारौंहरु बेपत्ता पारिएका छन् । उनीहरुका परिवारहरुले आफन्तहरुको खोजी गरिरहेका छन् । तर, अपहरण, हत्या र यातनाका घटनाहरु अझै रोकिएका छैनन् ।

    अपहरणकर्ताहरू अझै खुल्याम सहजै घुमिरहेका छन् । उनीहरुले यसअघि अपहरणका कुराहरु पहिले गरेको भन्दा स्वीकार गरिरहँदा पनि कारबाही हुन सकिरहेको छैन ।

    बलूचिस्तानको क्‍वेटा सहरमा रहेको कय्यूमको परिवार घरमा सुतिरहेका बेला १२ जना नकाबधारीहरु आएर घर ढोका भत्काउँदा भित्र छिरेका थिए । उनीहरुलाई चिच्याए हत्या गर्नेसम्मको धम्की दिएका थिए ।

    उनीहरुबाट त्यहाँका फोन र ल्यापटपहरु जफत गर्‍यो । पाकिस्तानी सरकारी अधिकारी कयूमलाई पक्राउ गर्न आएको विषयमा उनी अनविज्ञ दिए । तर, ती अधिकारीहरुले उनलाई पक्राउ गरेर लगेर गएका थिए । हाल उनी कहाँ छन् भन्‍ने अहिलेसम्म थाहा छैन ।

    पाकिस्तानी सरकारी अधिकारीहरुकै केही अधिकारीहरु यस्ता अपहरणका घटना संलग्‍न भएका छन् । दुई दशकभन्दा लामो समयदेखि अधिकारका लागि लड्ने र अल्पसंख्यक समुदायहरुलाई आतंकवादी, विद्रोहीको संज्ञा दिएर बलजफ्ती अपहरण गर्ने, हत्या गर्ने लगायतका क्रियाकलापहरु भइरहेका छन् ।

    कुनै परीक्षण वा आधिकारिक न्यायिक प्रक्रियाबिना उनीहरुलाई यातना दिइरहेका छन् । पाकिस्तानमा यस्ता घटना हुन नदिन सरकार प्रतिबद्ध रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७१०:३७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend