शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

पाकिस्तानको 'युनर्भसिटी अफ जिहाद' का पूर्वविद्यार्थी तालिबानी भएकोमा गौरवान्वित 

पाकिस्तानको 'युनर्भसिटी अफ जिहाद' का पूर्वविद्यार्थी तालिबानी भएकोमा गौरवान्वित 

  • मिडिया डबली
  • शुक्रवार, पौष ३ २०७७

  • 45.4K
    SHARES

  • पाकिस्तानको 'युनर्भसिटी अफ जिहाद' का पूर्वविद्यार्थी तालिबानी भएकोमा गौरवान्वित 

    इस्लामावाद - पाकिस्तानको “जिहाद विश्वविद्यालय” बाट स्‍नातक गरेका मौलाना युसुफ साह तालिबानी लडाकू भएकोप्रति गर्व महसुस गरेको छ ।

    अफगानिस्तानको रणभूमिमा महाशक्तिमाथि विजय हासिल गर्दै तालिवान नेता बनेका पूर्व विद्यार्थीहरुको सूचीमा राखिएको भन्दै मौलाना यूसुफ शाह खुसी भएका छन् । 

    पाकिस्तानले “जिहादको विश्वविद्यालय” बाट स्नातक गरेपछि अफगानिस्तानको रणभूमिमा महाशक्तिमाथि विजय हासिल गर्दै शाहले पुरानो विद्यार्थीहरूको तालिम पाएको तालिवान नेताहरूको सूचीमा परेका हुन् । 

    पाकिस्तानको अकोरा खटकमा रहेको पेशावरको ६० किलोमिटर पूर्वमा  उक्त विश्वविद्यालय रहेको छ । उक्त विश्‍वविद्यालयमा चार हजार विद्यार्थीलाई निशुल्क खाना, लुगा र शिक्षा प्रदान गरिन्छ । 

    यो वर्षौंदेखि क्षेत्रीय आतंकवादी उत्पादन गर्ने थलोको रुपमा मानिन्छ । यहाँ धेरै पाकिस्तानी र अफगानी शरणार्थीहरुलाई शिक्षा प्रदान गरिन्छ । रूस र अमेरिकीहरुविरुद्ध युद्ध लड्न वा जिहादको प्रचार गर्न घर फर्केका थिए ।

    विभिन्‍न अन्तर्राष्ट्रिय संघसंस्थाहरुले यसको निन्दा र आलोचना गरे पनि पाकिस्तानले भने आंतकवादी उत्पादन गर्ने थलोलाई संरक्षण प्रदान गर्दै आएको छ । जहाँ धार्मिक गुटहरुसंगको सम्बन्धले मूलधारका राजनीतिक दलहरुलाई ठूलो जोड दिएको छ ।

    यस महिना, दारुल उलूम हक्कानियाका नेताहरूले अफगानिस्तानमा तालिबानी विद्रोहलाई समर्थन गर्ने कुरामा गर्व गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७१०:३७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend