आइतवार, माघ ११ २०७७Jan 24 2021

Logo
images
images
images
images
राजनीतिक बिशेष

पार्टी एकता गम्भीर संकटमा भन्दै नेकपा महासचिव पौडेल प्रचण्ड निवासमा

पार्टी एकता गम्भीर संकटमा भन्दै नेकपा महासचिव पौडेल प्रचण्ड निवासमा

  • मिडिया डबली
  • आइतवार, कार्तिक १६ २०७७

  • 1.5K
    SHARES

  • पार्टी एकता गम्भीर संकटमा भन्दै नेकपा महासचिव पौडेल प्रचण्ड निवासमा

    काठमाडौं- आइतबार दिँउसो नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव एवं अर्थमन्त्री बिष्णु पौडेलले नेकपा पार्टी एकता गम्भीर संकटमा रहेको भन्दै सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए ।

    त्यसको केही समयपछि आइतबार साँझ महासचिव पौडेल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन्। स्रोतका अनुसार पार्टीभित्र देखिएको विवादबारे छलफल गर्न उनी प्रचण्डनिवास खुमलटार पुगेका हुन् ।

    images
    images

    उक्त छलफलमा नेता वर्षमान पुन पनि सहभागी रहेको स्रोतको भनाइ छ । 

    images
    images
    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०१:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology