काठमाडौं- आइतबार दिँउसो नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव एवं अर्थमन्त्री बिष्णु पौडेलले नेकपा पार्टी एकता गम्भीर संकटमा रहेको भन्दै सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए ।
त्यसको केही समयपछि आइतबार साँझ महासचिव पौडेल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन्। स्रोतका अनुसार पार्टीभित्र देखिएको विवादबारे छलफल गर्न उनी प्रचण्डनिवास खुमलटार पुगेका हुन् ।
उक्त छलफलमा नेता वर्षमान पुन पनि सहभागी रहेको स्रोतको भनाइ छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।