आइतवार, मंसिर १४ २०७७Nov 29 2020

Logo
images
images
images
images

अमेरिकामा ७.३ रेक्टरको भूकम्प, सुनामी आउँने चेतावनी

अमेरिकामा ७.३ रेक्टरको भूकम्प, सुनामी आउँने चेतावनी

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ४ २०७७

  • 810
    SHARES

  • अमेरिकामा ७.३ रेक्टरको भूकम्प, सुनामी आउँने चेतावनी

    काठमाडौं- कोरोना भाइरस संक्रमणको महामारीबाट जोगिन संघर्षरत अमेरिकाको होमरमा अलास्का नजिक नेपाली समयअनुसार बिहान साढे २ बजेतिर  ७.३ रेक्टरको भूकम्प गएको छ । भुकम्पपछि अब सुनामीको खतरा पनि देखिएको छ ।

    नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार भूकम्पको केन्द्र होमर अलास्कादेखि ७३५ किलोमिटर दक्षिणपश्चिम पर्छ । 

    images
    images

    यसबाहेक केही स्थानमा सुनामीका साना लहर पनि देखिएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । भूकम्प १० किलोमिटरको गहिराइमा गएको अधिकारीहरुले जनाएका छन् ।

    images
    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ९ २०७७०७:०२:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology