आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

काठमाडौंको एक घरमा ग्यास सिलिन्डर विस्फोट, ११ जना घाइते

काठमाडौंको एक घरमा ग्यास सिलिन्डर विस्फोट, ११ जना घाइते

  • मिडिया डबली
  • बिहिवार, आश्विन २९ २०७७

  • 5.2K
    SHARES

  • काठमाडौंको एक घरमा ग्यास सिलिन्डर विस्फोट, ११ जना घाइते

    काठमाडौं- काठमाडौँको सोह्रखुट्टेस्थित एक घर ग्यास सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन्।

    काठमाडौं प्रहरी परिसरका अनुसार बिहीबार बिहान स्थानीय मिनकुमारी क्षेत्रीको घरमा ग्यास सिलिन्डर बिस्फोट भएको हो।

    विस्फोटबाट घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । विस्फोटबाट घरमा आगलागी भएको र अहिले आगो नियन्त्रणमा आइसकेको छ ।

    विस्फोटमा परेर ११ जना घाइते भएका  छन्। घाइते भएका सबैको उद्धार भइसकेको छ ।  घाइते हुनेमा चन्द्र केसी, विशाल कँडेल, रमेश श्रेष्ठ, अम्मर बस्नेत, सरला बस्नेत शान्ति अधिकारी, अर्जुन चोखार, नर्सिङ केसी, रेसिना खत्री, किसोर खत्री, विजया श्रेष्ठ रहेका छन्। उनीहरुको मनमोहन र पिपल्स अस्पतालमा उपचार भइरहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २१ २०८१०२:५०:०१

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend