बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कोरोना संक्रमित लुकाउँदै चीन, ११ संक्रमित डिस्चार्ज भए

कोरोना संक्रमित लुकाउँदै चीन, ११ संक्रमित डिस्चार्ज भए

  • एजेन्सी
  • बिहिवार, आश्विन १५ २०७७

  • 3.9K
    SHARES

  • कोरोना संक्रमित लुकाउँदै चीन, ११ संक्रमित डिस्चार्ज भए

     बेइजिङ - चीनले दैनिक कोरोना संक्रमितको संख्या करिब शून्यमा झरेको दाबी गरिरहेको छ । अर्कोतिर भने अस्पतालबाट कोरोना संक्रमितहरु डिस्चार्ज भइरहेका छन् ।

    चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बुधवार कोभिड-१९ का बिरामीलाई चिनियाँ मुख्य भूमिमा मंगलबार स्वास्थ्य लाभ भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको बताएको छ ।

    चीनमा १४३ जना सक्रिय संक्रमितहरुको अझै उपचार भइरहेको बताइएको छ । चीनमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ८४ हजार ३८४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा समेत चीनमा १२ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म चीनको कोरोना भाइरसको संक्रमणबाट ४ हजार ६३४ जनाको मृत्यु भएको छ ।

    त्यसैगरी ८० हजार ५५६ जना कोरोना संक्रमण निको भएका छन् । हङकङमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेपछि कडा प्रतिबन्धहरु जारी गरिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०५:३३:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend