बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

दुई वर्षदेखि वेपत्ता महिला समुद्रमा जिवित्तै भेटिइन् ! (भिडियो)

दुई वर्षदेखि वेपत्ता महिला समुद्रमा जिवित्तै भेटिइन् ! (भिडियो)

  • एजेन्सी
  • बुधवार, आश्विन १४ २०७७

  • 6.7K
    SHARES

  • दुई वर्षदेखि वेपत्ता महिला समुद्रमा जिवित्तै भेटिइन् ! (भिडियो)

    घरबाट २ वर्षअघि बेपत्ता भएकी महिलाको समुन्द्रबाट जिवित उद्धार भएको छ । कोलम्बियाकी एन्जेलिका जाइतन नाम गरेकी महिला घरबाट बेपत्ता भएको २ वर्षपछि समुन्द्रमा माझीहरुबाट फेला परेकी हुन् ।

    प्युर्टो कोलम्बियाको किनारदेखि दुई किलोमिटर टाढा समुन्द्रको बिचमा ४६ वर्षकी एन्जेलिकालाई  स्थानीय माझी रोलान्डो भिसबल र उनका साथीले  भेट्टाएको हो ।

    एन्जेलिकाले उद्धार भइसकेपछि ‘म फेरि जन्मिए, भगवानले म मरोस् भन्ने चाहेका रहेनछन्’ भन्ने शब्द उच्चारण गरेको बताइएको छ।

    २० वर्षसम्म श्रीमानको दुव्र्यवहार र पीडा सहेकी थिइन् । श्रीमानले बेस्सरी पिटेर अनुहारमा ठुलो घाउसमेत रहेकी महिला श्रीमानले मारुञ्जेल पिटेपछि  सन् २०१८ मा घर छोडेकी थिइन् ।

    लामो समय घरबाहिर मागेर समय बिताएकी महिलाले समुन्द्रमा हाम फालेको बताएकी छन् । समुन्द्रमा हाम फालेको  ८ घण्टापछि उनको उद्धार भएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन १४ २०७७०५:००:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend