बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

बलत्कारीको लिंग काटेर फाँसी दिनुपर्ने माग

बलत्कारीको लिंग काटेर फाँसी दिनुपर्ने माग

  • मिडिया डबली
  • मंगलवार, आश्विन १३ २०७७

  • 5.4K
    SHARES

  • बलत्कारीको लिंग काटेर फाँसी दिनुपर्ने माग
    फाइल तस्बिर

     काठमाडौं - नेपालमा निरन्तर बलत्कारका घटना बढेपछि महिला सांसदहरुले संविधान संसोधन नै गरेर कडा कानून ल्याउनुपर्ने माग राखेका छन। वालिका बलत्कार र हत्या जस्तो जघन्य अपराधमा संलग्नलाई कडा कानुनको व्यवस्था गरेर हदैसम्मको कारबाही गर्नुपर्ने माग राखेका हुन्।

    संघीय संसदको दुवै सदनका महिला सांसदहरुले बलत्कार र हत्या गर्नेलाई मृत्यूददण्ड, नपुंसक बनाउने वा श्रम शिविर बनाएर जन्मकैदको सजाय दिनुपर्ने बताएका हुन्।

    उनीहरूले त्यसका लागि संविधान, कानुन र नेपाल पक्ष राष्ट्र भएर हस्ताक्षर गरेका सन्धिहरूमा पुनरावलोकन गर्ने अवस्था आए त्यसका लागि तयारी गर्नुपर्ने उल्लेख गरे ।

    बलात्कारका विषयमा धारणा बनाउन सोमबार सिंहदरबारमा छलफलमा जुटेका उनीहरूले बलात्कारजस्ता जघन्य अपराधको विरुद्धमा राजनीतिक दल, जात, धर्म केही नभनी एक भएर लड्नुपर्ने धारणा राखे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०९:११:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend