बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

अब नेपालमा पनि हप्ताको २ दिन सरकारी बिदा !

अब नेपालमा पनि हप्ताको २ दिन सरकारी बिदा !

  • मिडिया डबली
  • बिहिवार, आश्विन ८ २०७७

  • 6.0K
    SHARES

  • अब नेपालमा पनि हप्ताको २ दिन सरकारी बिदा !

    काठमाडौ - विश्वका अधिकांश देशहरुमा हप्ताको दुई दिन बिदा दिने देश धेरै छन्। तर, नेपालमा भने अहिलेसम्म शनिबार बाहेक अरुदिन सरकारी विदा हुँदैन। अरु कुनै कार्यक्रम, चाडवाड त्यस्तै यस्तै बाहेक।

    तर, संकृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक पर्यटन प्रवद्र्धनका लागि हप्तामा दुई दिन बिदा दिने प्रस्ताव तयार पारिसकेको छ। यो अब पर्यटन मन्त्री योगेश भट्टराईले मन्त्रिपरिषदको बैठकमा पेश गर्नेछन्।

    आज बिहीबार मन्त्री भट्टराईको अध्यक्षतामा मन्त्रालयमै बसेको उच्चस्तरीय समूहको बैठकले हप्तामा दुई दिन विदा दिने सम्बन्धमा अध्ययन तथा कार्यदल बनाउने र कार्यदलले प्रस्ताव तयार पारिसकेपछि मन्त्रिपरिषदमा मन्त्रीले पेश गर्ने निर्णय गरेको हो।

    पर्यटन मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा पर्यटन विभागका प्रमुख रुद्रसिंह तामाङ, नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मी रहेको समिति बनेको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, कार्तिक २५ २०७७०५:२८:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend