शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

डाक्टर गोविन्द केसीलाई ट्रमा सेन्टरबाट निकालियो

डाक्टर गोविन्द केसीलाई ट्रमा सेन्टरबाट निकालियो

  • मिडिया डबली
  • मंगलवार, आश्विन ६ २०७७

  • 6.9K
    SHARES

  • डाक्टर गोविन्द केसीलाई ट्रमा सेन्टरबाट निकालियो

    काठमाडौं । नेपालगन्जबाट आएका अनसनरत डाक्टर गोविन्द केसीलाई ट्रमा सेन्टर प्रहरीको सहायतामा पुर्याइयो। प्रहरीले बल प्रयोग गरेर केसीलाई सेन्टर लगेपछि सर्वत्र विरोध भयो।

    यही विषयलाई लिएर सर्वत्र विरोध भएपछि अहिले सेन्टरबाट निकालेर त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज सारिएको छ। डाक्टर केसीका सहयोगी प्रितम सुवेदीका अनुसार केसीलाई साँढे ६ बजे टिचिङ सारिएको हो। डाक्टर केसीले टिचिङमा लैजानु पर्ने अडान राखेपछि उनलाई प्रहरीले एम्बुलेन्सबाट जबरजस्ती निकालेका थिए। प्रहरीको उक्त कदमको तीव्र निन्दा भएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आश्विन १० २०७७०६:०८:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend