बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

घाँटी रेटेर एक सुरक्षा गार्डको हत्या

घाँटी रेटेर एक सुरक्षा गार्डको हत्या

  • एजेन्सी
  • मंगलवार, भाद्र १६ २०७७

  • 5.6K
    SHARES

  • घाँटी रेटेर एक सुरक्षा गार्डको हत्या

    मंगलबार घाँटी रेटेर हङकङमा एक सुरक्षा गार्डको हत्या गरिएको छ । ३४ वर्षका सुरक्षा गार्डको घाँटी रेटिनुका साथै उनीमाथि कयौंपटक चक्कु प्रहार भएको थियो ।

    घटना पछि सेङ क्वानको एमटीआर स्टेसनमा रहेको एटीएमभित्र सुरक्षा गार्ड अचेत  अवस्थामा भेटिएका र उनको उपचारका क्रममा मृत्यु भएको हो ।

    सुरक्षा गार्डकै पूर्व सहकर्मीले मंगलबार अपरान्ह ४ बजेर ४८ मिनेटमा उनीमाथि आक्रमण गरेको प्रहरीले बताएका छन्। अधिकारीहरुका अनुसार सुरक्षा गार्डका अन्य दुई साथी एटीएम मेसिनका सामग्री बोकिरहेको समयमा ती पूर्व सहकर्मी घटनास्थल आइपुगेका थिए।

    उनले अन्धाधुन्ध चक्कु प्रहार गरेपछि प्रहरीले तत्काल त्यहाँ आएर आक्रमणकारीलाई नियन्त्रणमा लिएका थिए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण २७ २०७७०२:३४:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend