बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

पैंसा तिर्नुपर्ने विधेयक बनाएसँगै सेवा नै बन्द गर्ने फेसबुककाे चेतवानी, के होला अब ?

पैंसा तिर्नुपर्ने विधेयक बनाएसँगै सेवा नै बन्द गर्ने फेसबुककाे चेतवानी, के होला अब ?

  • एजेन्सी
  • मंगलवार, भाद्र १६ २०७७

  • 4.6K
    SHARES

  • पैंसा तिर्नुपर्ने विधेयक बनाएसँगै सेवा नै बन्द गर्ने फेसबुककाे चेतवानी, के होला अब ?

    फेसबुकले  समाचार सेयरिङ गर्न मिल्ने सेवामा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ।

    स्ट्रेलियाले फेसबुक तथा गुगलजस्ता ठूला संजालहरुले अस्ट्रेलियन संचार माध्यमको समाचार सामाग्री राखेवापत रकम तिर्नुपर्ने विधेयक प्रस्तावगरेसँगै फेसबुकले यस्तो चेतावनी दिएको हो ।

    फेसबुकले आफ्नो स्वामित्वमा रहेको इन्स्टाग्राममा पनि समाचार सेयरिङ प्रतिबन्ध गर्ने बताएको छ। फेसबुकले भनेको छ,‘यदी यस विधेयक कानूनमा परिणत भए, हामीले नचाहँदा नचाहँदै समाचार सेयरिङलाई प्रतिबन्ध गर्नुपर्ने हुन्छ। यो हाम्रो पहिलो र अन्तिम विकल्प हो।’

    गुगलले यसअघि नै अस्ट्रेलियाले ल्याउन खोजेको कानूनको विरोध गरिसकेको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र १६ २०७७०४:२४:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend