आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

फेरि आयो दुर्गेशको अर्को धमाका 'काँचाे बयर'

फेरि आयो दुर्गेशको अर्को धमाका 'काँचाे बयर'

  • मिडिया डबली
  • सोमवार, भाद्र ८ २०७७

  • 6.7K
    SHARES

  • फेरि आयो दुर्गेशको अर्को धमाका 'काँचाे बयर'

    काठमाडौं- गायक एवं मोडेल दुर्गेश थापाको अभिनयमा अर्काे नयाँ गीत 'काँचो बयर' सार्वजनिक भएको छ ।

    तीनदिनअघि मात्रै सार्वजनिक भएको दुर्गेश थापाको 'आलु जस्तो गायक' गीत दुई दिनमै ट्रेडिङमा आएको थियो ।

    फेरि आज (तेस्रो दिनमै) दुर्गेश अभिनित म्युजिक भिडियो सार्वजनिक भएको हो । रामजी खांण र दिशान्ती परियारले गाएको गीतमा दिशान्ती र दुर्गेश  मूख्य अभिनय रहेको छ ।

    गीतलाई गणेस अधिकारीले लखेका हुन् । सिर्जन बरालले निर्देशन गरेको म्युजिक भिडियोलाई अमृत चापागाइले सम्पादन गरेका हुन् ।

    हार्टबिट नेपालले बजारमा ल्याएको निकै नै रोमाञ्चक गीत  हेर्नुहोस् भिडियोमास:

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र ८ २०७७०४:०५:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend