काठमाडौं - गायिका समिक्षा अधिकारी र गायक कमल पौडेलको स्वोर रहेको लुकी लुकी हेरेको बोलको गीत चर्चामा आउन थालेको छ ।
गीतको भिडियोमा कलाकार कमल सिंह र आर्जु खरेलले अभियन गरेका छन् । बाल कलाकार प्रसिदीका खड्का समेत रहेकी म्युजिक भिडियो निकै नै मोहक र आर्कषक बनेको छ ।
कुमार पौडेलले लेखेको गीतमा राजकुमार बगरले संगित भरेका हुन् ।विशाल नेपालीले निर्देशन गरेको म्युजिक भिडियोको सम्पादन अमृत चापागाइले गरेका हुन् ।
बिग नेपाली फिल्मले सार्वजनिक गरेको भिडियो निकै नै रोमाञ्चक रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।