आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

इनफ इज इनफ : 'ए सरकार न्याय किन्न निमुखा गरिबले तिर्नु पर्छ कति ?'

इनफ इज इनफ : 'ए सरकार न्याय किन्न निमुखा गरिबले तिर्नु पर्छ कति ?'

  • मिडिया डबली
  • मंगलवार, भाद्र २ २०७७

  • 7.9K
    SHARES

  • इनफ इज इनफ : 'ए सरकार न्याय किन्न निमुखा गरिबले तिर्नु पर्छ कति ?'

    काठमाडौं-  प्रकृतिको धनी देश किन गरिब राष्ट्रको सुचिमा छ ? किन जनता गरिबीको रेखा मा छन् ? भनेर कारण खोज्ने हो भने देशको सरकार र पद्यतीमा प्रश्न उठ्छ ।

    त्यो स्वोभाविक पनि हो किनकी देशको मुल नीति राजनीतिले नै निर्धारित गर्छ । देशमा भइरहेका विकृति र विसंगती तथा घटेका घटनाहरुलाई हेर्दा जोसुकैलाई पनि लाग्न सक्छ अबत अति भयो ।

    ए सरकार अति भयो अति न्याय किन्न निमुखा गरिबले तिर्नु पर्छ कति यस्तै परिस्थितीले निमोठेपछि कल्पना गरिएको गीत हो 'अति भयो अति...' ।

    यो गीतको उद्देश्य कुनै पनि वर्ग समुदाय तथा राजनीतिक दलको पक्षविपक्षमा सन्देश प्रवाह गर्नु हुँदै होइन ।

    गलत पद्यती र प्रवृतिका विषयमा आवाज उठाइएको गीत 'अति भयो अति...' लाई चर्चित संगीतकार शिब सुवेदीले लेखेका हुन् भने गीतलाई संगीत पनि उनकै रहेको छ । गीत सार्बजनिक भएको केहि समयमा नै चर्चा बटुल्न सफल भएको छ ।

    गीतमा कुलेन्द्र बिक, सम्झना भण्डारी, खेम सेन्चुरी, सुनिता बुढा क्षेत्रि, सुर्य खड्का मन्जु पौडेल, बिक्रम परियार, कमला पोख्रेल, नरेश खाती र टिका सानुको स्वोर रहेको छ ।

    भिडियोलाई निर्देशक तथा मोडल बिनोद भण्डारीले निर्देशन गरेका हुन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७०२:५८:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend