बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

चर्तित गीतकार केशव सापकोटाको 'आउन कृष्ण दुखीको घरमा' १५ लाख भन्दा धेरै हेरियो

चर्तित गीतकार केशव सापकोटाको 'आउन कृष्ण दुखीको घरमा' १५ लाख भन्दा धेरै हेरियो

  • मिडिया डबली
  • मंगलवार, श्रावण २७ २०७७

  • 5.4K
    SHARES

  • चर्तित गीतकार केशव सापकोटाको  'आउन कृष्ण दुखीको घरमा' १५ लाख भन्दा धेरै हेरियो

    काठमाडौँ- चर्तित गीतकार केशव सापकोटाको ३ वर्षअघि सार्वजनिक भएको कृष्ण भगवानको भजन १५ लाख भन्दा बढी पटक हेरिएको छ ।

    जनता डिजिटल एण्ड फिल्म्सले उत्पादन गरेको 'आउन कृष्ण दुखीको घरमा' बोलको नेपाली भजन तिर्थ सापकोटाले लेखेका थिए ।

    नेपाली भाषका थोरै भजनमध्येको निकै चर्चीत भजनलाई तिर्थ सापकोटा र सुस्मा सापकोटाले स्वर दिएका थिए ।

    भजनमा भिडियोमा कृष्ण सापकोटाले कृष्णको भुमिका निभाएका छन् भने पुर्णीमा बसिस्टाले राधाको भुमिका निभाएकी छन् । सिर्जन बरालले निर्देशनको गरेको यो भजनलाई अमृत चापागाइले सम्पादन गरेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, श्रावण २७ २०७७०६:५६:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend