आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

शिख समुदायलाई मुस्लिम धर्मगुरुको धम्की, गुरुद्वाराको जग्जा कब्जा गर्ने लक्ष्य

शिख समुदायलाई मुस्लिम धर्मगुरुको धम्की, गुरुद्वाराको जग्जा कब्जा गर्ने लक्ष्य

  • मिडिया डबली
  • बुधवार, श्रावण १४ २०७७

  • 5.3K
    SHARES

  • शिख समुदायलाई मुस्लिम धर्मगुरुको धम्की, गुरुद्वाराको जग्जा कब्जा गर्ने लक्ष्य

    लाहोर -लाहोरको मजारको मुस्लिम प्रोफेट हजरत साह काकु चेस्टीका धर्मगुरु दावत-ई-इस्लामीले त्यहाँका अल्पसंख्यक शिख समुदायलाई धम्की दिएका छन् ।

    उनले पाकिस्तान इस्लामिक राष्ट्र भएको र जुन मुस्लिमसँग सम्बन्धित भएको बताएका छन् । एक भिडियोमा लान्दा बजारमा एक पसल सञ्‍चालन गर्ने सोहाइल बटसहति केही मुस्लिम कार्यकर्ताहरुले गुरुद्वाराको जग्गा कब्जा गरेका छन् । गुरुद्वारा साहीद भाइ तारु सिंह र गोपालसिंह चावलालाई समेत धम्की दिएका छन् ।

    सीहिइलले गुरुद्वारा र त्यस वरपरको जमिन मजार मुस्लिम प्रोफेट हजरत साह काकु चेस्टीसँग र सँगैको साहीद गान्जको भएको दाबी गरेका छन् ।

    स्रोतका अनुसार साहिलले आईएसआई र केही जग्गा माफियाको संलग्‍नता भएका कारण उनले गुरुद्वाराको जमिनमा दाबी गरिरहेका छन् ।

    सोहिलले पाकिस्तान इस्लामिक राष्ट्र भएको र मुस्लिमसँग सम्बन्धित भएको दाबी गरिरहेका छन् । उनले भने, "पाकिस्तानको सिर्जना गर्दा सन् १९४७ मा करिब २० लाख मुस्लिमले ज्यानको बलिदान दिएका छन् । तर, यी शीखहरु अहिले आएर गुण्डागर्दी गरिरहेका छन् । यो एक इस्लामिक राष्ट्रमा कसरी शीखहरुले गुण्डागर्दी गरिरहेका छन् । इतिहासले पनि देखाउँछ कि यो हाम्रो भूमि हो ।"

    उनले शीख समुदायको विरोध गर्दै गोपाल सिंह चावला र फउजा सिंहलाई शिख मिलिसिया भएको बताएका छन् । पाकिस्तानका शिख समुदायले लामो समयदेखि उत्पिडनको सामना गर्नु परेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १७ २०७७०५:१८:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend