बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

‘महानायक’ प्रकरणमा दीपकराज गिरीले हात जोडेर माफि माग्दै यस्तो भने (भिडियो)

‘महानायक’ प्रकरणमा दीपकराज गिरीले हात जोडेर माफि माग्दै यस्तो भने (भिडियो)

  • मिडिया डबली
  • मंगलवार, आषाढ ३० २०७७

  • 5.5K
    SHARES

  • ‘महानायक’ प्रकरणमा दीपकराज गिरीले हात जोडेर माफि माग्दै यस्तो भने (भिडियो)

    काठमाडौं - महानायक प्रकरणमा दीपकराज गिरीले आफ्नो अभिव्यक्ति दिएका छन् । अभिनेता एवं महानायक राजेश हमालका विषयमा अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले गरेको टिप्पणीका कारण सामाजिक सञ्जालमा आइरहेको अश्लील गालीका कारण कलाकार दीपकराज गिरी ठूलो तनावमा परेका छन्।

    यस विषयमा उनले साढे २१ मिनेट लामो फेबुकलाइभ गरेर राजेश हमाल र उनका फ्यानसँग हात जोडेरै माफी मागेका छन्।

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ ३० २०७७०७:५४:०२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend