बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

संयुक्त राष्ट्रसंघको गाडीमा यौनलिला गर्ने कर्मचारी निलम्बित

संयुक्त राष्ट्रसंघको गाडीमा यौनलिला गर्ने कर्मचारी निलम्बित

  • मिडिया डबली डेक्स
  • शुक्रवार, आषाढ १९ २०७७

  • 14.9K
    SHARES

  • संयुक्त राष्ट्रसंघको गाडीमा यौनलिला गर्ने कर्मचारी निलम्बित

    एजेन्सी - संयुक्त राष्ट्रसंघको गाडीमा यौनलिला गरेको अभियोगमा दुई कर्मचारीलाई संघले निलम्बन गरेको छ । संयुक्त राष्ट्रसंघको नम्बर प्लेट अंकित आधिकारीक गाडीको ब्याकसिटमा रातो कपडा लगाएकी एक महिला पूरुषको काखमा बसेको भिडियो निकै भाइरल भएको थियो ।

    सो घटना इजरायलको तेल अभिभमा भएको थियो । सोही घटनाक्रमको आरोपमा दुई जना निलम्बनमा परेका हुन् । भिडियोमा देखिएका पूरुष ईजरायलस्थित राष्ट्रसंघको सैन्य पर्यवेक्षक संस्था युएन ट्रस सुपरभिजन अर्गनाइजेशन (युएनटिएसओ) अन्तर्गतका कर्मचारी रहेको राष्ट्रसंघले जनाएको छ ।

    राष्ट्रसंघका अनुसार यस घटनामा संलग्न भएको अभियोगमा दुई व्यक्तिलाई निलम्बन गरिएको छ र अनुसन्धान समाप्त नभएसम्म उनीहरुलाई तलब मिल्ने छैन ।

    राष्ट्रसंघले यौन दुव्यवर्हार गर्ने आफ्ना कर्मचारीविरुद्ध कडा नीति अख्तियार गरेको छ । नियम उल्लंघन गर्ने कर्मचारीलाई घर फिर्ता गर्ने वा राष्ट्रसंघले शान्ति अपरेशनमा प्रतिबन्ध लगाउन पनि सक्नेछ । तर, थप कानूनी वा अनुशासनको कारबाही गर्ने जिम्मेवारी उनीहरुकै देशको हुन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ १९ २०७७१०:०६:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend