बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

एक्कासी सेनाले दुई उच्च अधिकृतलाई बर्खास्त गर्यो, के हो कारण ?

एक्कासी सेनाले दुई उच्च अधिकृतलाई बर्खास्त गर्यो, के हो कारण ?

  • मिडिया डबली डेक्स
  • बुधवार, आषाढ १७ २०७७

  • 6.3K
    SHARES

  • एक्कासी सेनाले दुई उच्च अधिकृतलाई बर्खास्त गर्यो, के हो कारण ?

    काठमाडौं- नेपाली सेनाले दुई अधिकृतलाई पदबाट बर्खास्त गरेको छ । सहायक रथी सुरेन्द्र सिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम बर्खास्त गरिएको जंगी अड्डाले जनाएको छ।

    दुवै अधिकृतमाथि माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानी जानी पालना नगरेको भन्ने कसुर लागेको हो । उनीहरुलाई अवज्ञा सम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको ठहर अदालतले गरेको छ ।

    पदबाट बर्खास्त गर्दै सेनाले अनुशासन र आचरण बिपरित कार्य गर्नेहरुलाई शुन्य सहनशिलताको नीति अवलम्बन गर्दै संगठन सुदृढीकरणमा सेना प्रतिवद्ध रहेको बताएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ १७ २०७७०८:३१:४०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend