आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

डा. बाबुराम भट्टराईको प्रश्न : सरकारबाट हामी कहिलेसम्म मूर्ख बन्ने ?

डा. बाबुराम भट्टराईको प्रश्न : सरकारबाट हामी कहिलेसम्म मूर्ख बन्ने ?

  • मिडिया डबली
  • शुक्रवार, जेठ २ २०७७

  • 11.7K
    SHARES

  • डा. बाबुराम भट्टराईको प्रश्न : सरकारबाट हामी कहिलेसम्म मूर्ख बन्ने ?

    काठमाडौं – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आत्मप्रशंसा, सपना र ईच्छासूची रहेको टिप्पणी गरेका छन् ।

    सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा. भट्टराईले भने, ‘अहिलेसम्मकै सम्भवतः सबभन्दा लामो सरकारी नीति/कार्यक्रममा निकै आत्मप्रशंसा, केही सपना र अति धेरै इच्छासूची राष्ट्रपतिद्वारा वाचन गराइयो !’

    उनले प्रदेश/स्थानीय तहका कार्यक्रम समेत संघबाट वाचन गरेर संघीयताको धज्जी उडाएको जनाएका छन् । ‘कसैले भनेझैं सबैथोक गर्छु भन्नु केही पनि नगर्नु हो ! हामी कहिलेसम्म मूर्ख बन्ने ?’ उनले प्रश्न गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २ २०७७०३:१३:४६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend