आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

प्रदेश नम्बर एकले पत्ता लगायो कोरोना नलाग्ने औषधी, चट्टै पार्छ त?

प्रदेश नम्बर एकले पत्ता लगायो कोरोना नलाग्ने औषधी, चट्टै पार्छ त?

  • मिडिया डबली
  • बुधवार, बैशाख ३१ २०७७

  • 14.3K
    SHARES

  • प्रदेश नम्बर एकले पत्ता लगायो कोरोना नलाग्ने औषधी, चट्टै पार्छ त?

    काठमाडौं–कोरोनाले नेपाली जनतालाई झन आक्रान्त बनाउदै लगेको बेला कोभिड १९ को रोकथाम भन्दै एक नम्बर प्रदेश सरकारले अल नेपाल होमियोप्याथी एशोसिएशनको सहयोगमा आर्सेनिकम एल्बम ३० सि नामक औषधि वितरण शुरू गरेको छ ।

    यो औषधि सेवन गर्दा कोभिड १९ बाट बच्न सकिने दावी डा.सरोजप्रसाद बिशालले गरेका छन् । बिशाल सामाजिक विकास मन्त्रालयको आयुर्वेद शाखाका प्रमुख हुन् ।

    नेपालमा कोरोना हटस्पट बनेको उदयपुरको भुल्केबाट यो औषधि बाड्न थालिएको हो । प्रभावित क्षेत्रमा रहेका दुई हजार जनालाई वितरण गरिने छ । यो औषधिले प्रतिरोधक क्षमता बृद्वि गर्ने विश्वास नेपाली होमियोप्याथिक चिकित्सकहरूले गरेका छन् । औषधि नेपालकै आयुर्वेद तथा वैकल्पिक चिकित्सा बिभागले उत्पादन गरेको हो ।

    corona-1.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३१ २०७७०४:४६:२३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend