आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

दुधौलीमा विपन्न परिवारलाई राहत वितरण

दुधौलीमा विपन्न परिवारलाई राहत वितरण

  • मिडिया डबली
  • बुधवार, बैशाख २४ २०७७

  • 6.3K
    SHARES

  • दुधौलीमा विपन्न परिवारलाई राहत वितरण

    काठमाडौं – सिन्धुली जिल्लाको दुधौली नगरपालिका–१ मा कोरोना भाइरस संक्रमण रोकथामका लागि गरिएको लकडाउनबाट प्रभावित विपन्न घरपरिवारलाई राहत वितरण गरिएको छ ।

    वडा कार्यालयले विपन्न घरधुरीका ४१२ जनाभन्दा बढीलाई राहत वितरण गरिएको छ । वडा कार्यालयले प्रतिघरधुरी १५ किलो चामल, डेढ किलो दाल, १ पोका तेल, १ पोका नून र २ वटा हातधुने साबुन वितरण गरेको छ ।

    राहत वितरण कार्यक्रममा दुधौलीको वडा नम्बर १ का वडाध्यक्ष गोविन्दप्रसाद पहाडी, वडा सचिव हेरम्ब अधिकारी, वडाका कम्युटर अपरेटर शंकर अधिकारी, टोल सुधार समितिका अध्यक्ष तीर्थ अधिकारी, नगरपालिकाका मेयर घनश्याम राउत, दुर्गा बराल लगायतको उपस्थिति रहेको थियो ।

    dudhauli3.jpg

    dudhauli4.jpg

    k.jpg

     

    k3.jpg

    dudhauli_rahat.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख २४ २०७७०६:०७:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend