आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

देउवा पत्नी डा. आरजु राणाले बाँडिन् विपन्नलाई राहत

देउवा पत्नी डा. आरजु राणाले बाँडिन् विपन्नलाई राहत

  • बिहिवार, बैशाख ११ २०७७

  • 7.3K
    SHARES

  • काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणाको आर्थिक सहयोगमा बझाङ जिल्लामा विपन्न परिवारलाई राहत बाँडिएको छ । डा. राणाको सहयोगमा प्रतिव्यक्ति १५ किलोग्राम चामल, २ साबुन, १ किलो नून लगायत खाद्य सामग्री वितरण गरिएको छ । नेपाल दलित विद्यार्थी संघका केन्द्रीय सदस्य कृष्ण विकले बझाङमा राहत वितरण तथा व्यवस्थापन गरेका हुन् । राहत पाएपछि विपन्न परिवारले खुशी व्यक्त गर्दै आर्थिक सहयोग गर्ने डा. राणालाई धन्यवाद दिएका छन् । राहत वितरण कार्यक्रममा स्थानीय वडाध्यक्ष लगायत विभिन्न राजनीतिकर्मीको समेत उपस्थिति रहेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख ११ २०७७०३:१०:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend