आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कांग्रेस नेता पूर्वमन्त्री डा. महतले काठमाडौंका मतदातालाई बाँडे मास्क

कांग्रेस नेता पूर्वमन्त्री डा. महतले काठमाडौंका मतदातालाई बाँडे मास्क

  • आइतवार, चैत्र २३ २०७६

  • 5.2K
    SHARES

  • काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हुन नदिन नेपाली कांग््रेसका नेता डा. प्रकाशशरण महतले मतदातालाई मास्क वितरण गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नम्बर ५ का सबै वडामा नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका पूर्व मन्त्री डा. महतले मास्क वितरण गरेका हुन् । नेपाली कांग्रेसका नेताहरूले कोरोना रोगको रोकथामका लागि जनतासँग रहेर सहयोग आदानप्रदान गर्दै आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र २३ २०७६०१:५५:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend