आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

आफ्नै पूर्वसल्लाहकारले दिए ओलीलाई झट्का, दिए यस्तो अभिव्यक्ती

आफ्नै पूर्वसल्लाहकारले दिए ओलीलाई झट्का, दिए यस्तो अभिव्यक्ती

  • शुक्रवार, चैत्र २१ २०७६

  • 7.3K
    SHARES

  • काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वप्रेस सल्लाहकार कुन्दन अर्यालले ओली नेतृत्वको सरकारसँग असन्तुष्टी पोखेका छन्। अहिले राज्य संयन्त्रका मानिसहरु काण्डमा मुछिएका छन्। कोरोना भाइरस परीक्षण गर्ने किट र अत्यावस्यक औषधि खरिद र काठमाडौं प्रेसको समचार डिलिट गर्ने डेभलपर र उसको हर्कत प्रकरणमा राज्य संयन्त्रका मानिसहरु मुछिएका छन् ।

    यी दुवैमा सरकार संचालन गरिरहेका नेताका छोराहरु मुछिएका छन् ।समाचार डिलिट गर्ने एउटा कम्पनीले माफी मागिसकेको छ भने औषधि र उपकरण खरिद अभियोगमा मुछिएकालाई चोख्याउन प्रधानमन्त्रीकै सल्लाहकार हात धोएर लागेका छन् ।

    वर्तमान सल्लाहकार हात धोएर बचाउमा लागिरहदा प्रधानमन्त्रीकै निवर्तमान प्रेस सल्लाहकार भने यो प्रकरणमा ओली सरकारको विरुद्धमा छन्। जहाँ उनले समाचार डिलिट प्रकरणमा बोलेका छन् । र भनेका छन्– अस्गरजी र विकाश जी प्राविधिकमात्र हुन्, म हथौडालाई भन्दा हथौडा चलाउने हातलाई खोज्न पर्छ भन्छु । यो प्रकरणको कारक राजनीतिक तहकै हुनुपर्छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र २१ २०७६०५:२७:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend