आइतवार, चैत्र १६ २०७६
सभापति गुरुङले छिमेकीहरू खाना खानबाट वञ्चित नहोउन् भनेर प्रतिपरिवार ५ किलोग्राम चालम, ३ किलो आलु, १ किलो नून र २ वटा साबुन उपलव्ध गराएका छन् । विपन्न परिवारका लागि उपलब्ध गराएका सामग्री गुरुङका साथीभाइ र तरुण दल सुनसरीका नेता कार्यकर्ताले घरघरमा पुयाइदिएका छन् । थप ज्यालादारी मजदुरको विवरण संकलन भइरहेको र सहयोग गरिने सभापति गुरुङले बताएका छन् । मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।