बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

'वन बेल्ट वन रोड वन भाइरस' बिश्वभर ट्रेडिङमा

'वन बेल्ट वन रोड वन भाइरस' बिश्वभर ट्रेडिङमा

  • बिहिवार, चैत्र ६ २०७६

  • 6.8K
    SHARES

  • काठमाडौँ- चीनलाई बिआरआइको नाम फेर्न बिस्वभरबाट सुझाव आएको छ । चीनले बिआरआइ संगसंगै बिश्वभर कोरोना भाइरस पनि छि राएको भन्दै बिश्वब्यापी रुपमा उसको बिरोध शुरु भएको छ । बिरोध स्वरुप बिश्वभरको टुइटर प्रयोगकर्ताले चीनलाई बिआरआइको नाम फेरी 'वन बेल्ट वन रोड वन भाइरस' राख्न सुझाव दिइएको छ। समाजिक संजालमा 'वन बेल्ट वन रोड वन भाइरस' ट्रेडिङ भएको छ। खासगरी चिनियाँ परियोजना भित्र्याएको यूरोपली मुलुक इटालीमा कोरोनाबाट गम्भीर रुपमा क्षती पुर्याएकोले बीआरआइसङगै 'वन बेल्ट वन रोड वन भाइरस' जोडिएको हो। चीनले कोरोना महामारीको समाप्तीको घोषणा गरेपनि उसको घोषणामाथी भरोसा गर्न सकिने आधारहरु छैन । यस्तो अबस्थामा चीनले बिआरआइ परियोजना जारी राखे चिनियाँ उपकरण र कामदार मार्फत कोरोना विश्व झन झन कोरोनाको चपेटामा पर्दै जाने बिज्ञहरु बताउछन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र ६ २०७६०९:५६:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend