आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

कोरोना भाइरस : बागमती प्रदेशका सबै खेलकुद प्रतियोगिता स्थगित [ विज्ञप्तिसहित ]

कोरोना भाइरस : बागमती प्रदेशका सबै खेलकुद प्रतियोगिता स्थगित [ विज्ञप्तिसहित ]

  • बिहिवार, चैत्र ६ २०७६

  • 7.6K
    SHARES

  • काठमाडौं - बागमती प्रदेश अन्तर्गतको प्रदेश खेलकुद विकास परिषदले अर्को सूचना नभएसम्मका लागि सबै खेलकुद प्रतियोगिताहरूका कार्यक्रमहरू स्थगित गरेको छ । परिषदका सदस्य सचिव सूर्यलाल भण्डारीले बिहीबार सूचना जारी गरेर केन्द्र सरकारको निर्णय र निर्देशनअनुसार कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि खेलकुद प्रतियोगिताहरू स्थगित गरिएको जनाएका छन् । यो विज्ञप्तिसँग बागमती प्रदेशमा चैतको २१ गतेदेखि २८ गतेसम्म हुने भनिएको सबै प्रतियोगिताहरू स्थगित भएका छन् । ‘कोरोना भाईरस संक्रमणका कारण प्रदेशस्तरीय खेलकुद प्रतियोगिता लगायत प्रदेशभित्र हुने सबै खेलकुद कार्यक्रहरू अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र ६ २०७६०८:३६:१२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend