बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कांग्रेसबाट निर्वाचित वडाध्यक्षको निधन, सिंगो गाउँ शोकमा

कांग्रेसबाट निर्वाचित वडाध्यक्षको निधन, सिंगो गाउँ शोकमा

  • मंगलवार, माघ २१ २०७६

  • 6.2K
    SHARES

  • अछाम– अछाम पञ्चदेवल नगरपालिकाको वडा नम्बर २ का वडाध्यक्ष पदमबहादुर धामी मृत फेला परेका छन् । धामी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

    पञ्चदेवल नगरपालिकाकी उपाध्यक्ष अम्बिका चलाउनेले वडाध्यक्ष धामीको मृत्युबारेमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिइन् । मृत्यु हुनुको कारणका बारेमा आफूहरूलाई पनि थाहा नभएको उनले बताइन् ।

    प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाकारी दिएको छ ।

    नेपाली कांग्रेसका कार्यकर्ताहरूले वडाध्यक्ष धामीको हत्या भएको दाबी गरेका छन् । उनीहरूले घटनाको सत्यतथ्य पत्ता लगाएर दोषीलाई हदैसम्मको कारबाही माग गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ २१ २०७६०३:४४:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend