आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

रक्षा र सुनिलको अभिनयमा ‘माया हुन्छ हुन्छ‘ बजारमा

रक्षा र सुनिलको अभिनयमा ‘माया हुन्छ हुन्छ‘ बजारमा

  • शुक्रवार, माघ १० २०७६

  • 5.8K
    SHARES

  • काठमाडौं -पछिल्लो ब्यापक चर्चामा आएका मोडल तथा निर्देशक सुनिल क्षेत्रि र मोडल रक्षा श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो ‘माया हुन्छ हुन्छ‘ सार्बजनिक भएको छ । गायक गीतमा हेमन्त शिशिर र सन्ध्या आचार्यको स्वरमा रहेको गीतको लय तथा शब्द बिदुर आपगाइँले गरेका हुन् । चलचित्र निर्देशक देवेन्द्र पाण्डेको निर्देशन रहेको उक्त भिडियोले थोरै समयमा चर्चा बटुल्न सफल भएको छ । थुप्रै नेपाली चलचित्रहरू निर्देशन गरिसकेका निर्देशक पाण्डेद्वारा निर्देशित पछिल्लो म्युजिक भिडियोमा नयाँ प्रयोगहरू गरेका छन् । दोहोरी गीत भएपनि फरक शैलीमा म्युजिक भिडियो बनाइएको निर्देशक पाण्डेले बताए । ‘दोहोरी गीत हो । कलाकारलाई अलिक फरक तरिकाले प्रस्तुत गर्न खोजेको छु ’, उनले भने, ‘म्युजिक भिडियो राम्रो बनेको छ ।’ भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने विकास दाहालको सम्पादन रहेको छ । https://www.youtube.com/watch?v=PJsPUcz1pP4&feature=emb_title

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ १० २०७६०७:१६:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend