आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

प्रदिप रसाइलीको निर्देशनमा 'माया लाग्छ नभन...' भिडियोसहित सार्बजनिक

प्रदिप रसाइलीको निर्देशनमा 'माया लाग्छ नभन...' भिडियोसहित सार्बजनिक

  • मिडिया डबली
  • आइतवार, पौष २७ २०७६

  • 6.3K
    SHARES

  • प्रदिप रसाइलीको निर्देशनमा 'माया लाग्छ नभन...' भिडियोसहित सार्बजनिक

    काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा आएका निर्देशक तथा मोडल प्रदिप कुमार रसाइलीको निर्देशनमा माया लाग्छ नभन केहि दिन अगाडी मात्र सार्बजनिक भएको छ ।

    गीतमा गायक बिश्व नेपालीको आवाजमा रहेको छ । भोला श्रेष्ठको शब्दलाई टपक्क टिपेर सुरेश अधिकारीले गीतको संगीत गरेका छन् ।

    चन्द सिंहको संगीत संयोजन रहेको गीतको भिडियोमा मोडल बिनोद श्रेष्ठ, रमा थपलिया र एलिना देउजाको दमदार अभिनय देख्न सकिन्छ ।

    दिपक गिरीले भिडियोको छायांकन गरेका छन् भने अमृत चापागाईको सम्पादन रहेको छ । कल्पना कुमारी श्रेष्ठले निर्माण गरेर बजारमा ल्याएको उक्त भिडियो थोरै समयमा चर्चा बटुल्न सफल भएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष २७ २०७६०६:३६:२०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend