शुक्रवार, पौष २५ २०७६
'भिर्नी झोलामा...' गीतको भिडियोमा पनि निर्देशक क्षेत्रिलाई मोडल रक्षा श्रेष्ठले नै अभिनयमा साथ् दिएकी थिइन् । लगातार २ वटा गीतको भिडियोले ट्रेडिङ जमाउन सफल भएपछी अहिले बजारमा भने क्षेत्रि र श्रेष्ठको अभिनय एकदमै रुचाइएको चर्चा हुन् थालेको छ ।
सुनिल र रक्षाको अभिनयमा नै रहेको 'बोकेझार...' नामक गितले पनि चौतर्फी चर्चा बटुल्न सफल भएको थियो । 'सन्चो होला कि...' नामक गीतको भिडियोको छायांकन दुर्गा पौडेलले गरेका हुन् भने सम्पादन अमृत चापागाईको रहेको छ ।
https://www.youtube.com/watch?v=md6NU71xffg मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।