बुधवार, पौष २३ २०७६
तेहरान– युक्रेनको बोइङ ७३७ विमान तेहरान विमानस्थल नजिकै उडान सुरु गर्नासाथै दुर्घटनामा परेको छ । सो विमानमा १८० जना यात्रु रहेका थिए ।
इरानी सञ्चार माध्यमले प्राविधिक गडबडीका कारण यस्तो भएको जनाएका छन् । विस्तृत विवरण भने दिइएको छैन । (एजेन्सी)
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।