काठमाडौँ- गायक टंक बुढाथोकीको शब्द, स्वर, संगीत तथा संयोजनमा ‘कान्छा कान्छी’ गीत केहि दिन अगाडी मात्र बजारमा सार्वजनिक भएको छ।
यस युगल गीतमा टंकलाई महिला स्वरमा बुनु उप्रेतीले साथ दिएकी छिन्। सार्वजनिक गीतको भिडियोमा पछिल्लो समयमा ब्यापक चर्चामा आएका मोडल तथा निर्देशक सुनिल क्षेत्री र बिना राउत फिचर छन्।
भिडियोलाई टंक आफैले निर्देशन गरेका हुन् भने भिडियोको सम्पादन अमृत चापागाईले गरेका छन् ।
https://www.youtube.com/watch?v=tgVKwEZt2mE&feature=emb_title
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।