आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

भारतले सीमा अतिक्रमण गरेको कालापानी नजिकै हल्लियो धर्ती, भूकम्पको धक्का !

भारतले सीमा अतिक्रमण गरेको कालापानी नजिकै हल्लियो धर्ती, भूकम्पको धक्का !

  • बुधवार, पौष १६ २०७६

  • 3.8K
    SHARES

  • काठमाडौं – भारतले जारी गरेको पछिल्लो नक्सामा सीमा अतिक्रमण गरिएको दार्चुलाको कालापानी नजिकै दुहुँ गाउँपालिका–२ हिकिलामा भूकम्पले धक्का दिएको छ । बुधबार साँझ पश्चिम नेपालको पहाडी क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो । दार्चुलाको हिकिला आसपास केन्द्रविन्दु बनाएर बुधबार साँझ ३.६ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । जिल्ला सदरमुकाम खलंगाबाट लगभग २५‐३० किलोमिटर टाढा रहेको हिकिला केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष १६ २०७६०२:३१:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend