आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

तरूण दलले मेलमिलाप दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने

तरूण दलले मेलमिलाप दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने

  • मंगलवार, पौष १५ २०७६

  • 5.5K
    SHARES

  • काठमाडौं– नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरूण दलले मेलमिलाप दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । अध्यक्ष जितजंग बस्नेतले मेलमिलाप दिवसको अवसरमा विविध कार्यक्रम गर्ने निर्णय अनुसार देशभरका सबै जिल्ला समितिलाई रचानात्मक कार्यक्रम गर्न परिपत्र गरिएको बताए । तरुण दलले जिल्ला समितिलाई कार्यक्रमहरुको जानकारी केन्द्रीय समितिमा पठाउन आग्रह समेत गरेको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक नेता विपी कोइराला २०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको सन्देशका साथमा ज्यानको प्रवाह समेत नगरी स्वदेश फर्किएको सन्दर्भमा हरेक बर्ष मेलमिलाप दिवस मनाउने गरिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष १५ २०७६०८:४९:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend