आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

नापोलीका मिडफिल्डर भित्र्याउने रियलको तयारी

नापोलीका मिडफिल्डर भित्र्याउने रियलको तयारी

  • आइतवार, पौष १३ २०७६

  • 4.7K
    SHARES

  • काठमाडौं– स्पेनिस क्लव रियल मड्रिडले स्पेन तथा इटालियन क्लब नेपोलीका मिडफिल्डर फावियन रुइजलाई अनुबन्ध गर्ने प्रयास थालेको छ । रियलले यो विन्टर या अर्को समरमा पहिलो लक्ष्यमा राख्दै अनुबन्ध गर्ने प्रयास गर्ने भएको हो ।

    रियलले यसै समर सिजनमा फावियनलाई अनुबन्ध गर्ने प्रयास गरेपनि फावियनले नेपोलीमा रहने निर्णय गरेपछि रियल फावियनलाई अनुबन्ध गर्नबाट पछि हटेको थियो । तर, दुई साता अघि मात्रै प्रशिक्षक कार्लो एन्सेलोटी बर्खास्तीमा परेसँगै रुइजले क्लब छाड्ने मनसाय बनाएको बताइन्छ । रियलले २३ वर्षे मिडफिल्डर फाबियन रुइजलाई अनुबन्ध गर्ने नम्वर एक लक्ष्यमा राखेको हो ।

    रुइज २०१८ मा बेटिसबाट नेपोली पुग्नुअघि अन्य क्लबहरुको नजरमा परेका थिए । एएसका अनुसार, फावियन रुइज रियलको नम्वर एक लक्ष्य हो । प्रशिक्षक जिनेदिन जिदानले रियलको मिडफिल्डलाई थप बलियो बनाउने प्रयास गरिरहेका छन् । जनवरीमा रुइज पहिलो लक्ष्य हो । २३ वर्षे रुइज स्पेन फर्कने मनासयमा छन् । जसलाई जनवरीमा रियलले पहिलो लक्ष्य बनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष १३ २०७६०३:५७:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend