आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

जनवरी १ देखि मलेसियामा अवैध रुपमा बस्न नपाइने, घर फर्कन अपिल

जनवरी १ देखि मलेसियामा अवैध रुपमा बस्न नपाइने, घर फर्कन अपिल

  • शनिवार, पौष १२ २०७६

  • 4.5K
    SHARES

  • मलेसिया– मलेसिया सरकारले अवैध रुपमा बस्दै आएका नेपालीहरुलाई घर फिर्तिका लागि आममाफी दिएको समय यही पुस १५ गतेबाट सकिदैँछ । भिसा सकिएर अवैध रुपमा बस्दै आएका नेपालीहरुलाई मलेसियन सरकारले घर फिर्तिका लागि अवसर प्रदान गरेको हो। आगामी जनवरी एक देखि मलेसियन सरकारले अवैध रुपमा बस्दै आएका नेपालीमाथि धरपकड गर्ने तयारी गरिरहेको छ। मलेसियन सरकारले नयाँ अवसर दिएपछि त्यसको समय घर्कदै गर्दा एनआरएन मलेसियाले अवैध रुपमा बस्दै आएका नेपालीहरुलाई घर फर्कनका लागि आग्रह गरेको छ। अध्यक्ष हरि भट्टराईले सुनौलो अवसरको सदुपयोग गर्न त्यहाँ रहेका नेपालीहरुसँग आग्रह गरेका छन् । वैदेशिक रोजगारीका लागि प्रमुख गन्तब्य रहेको मलेसियामा कति मात्रामा अवैधानिक नेपाली छन त्यसको अनुमान गर्न सकिएको छैन। यद्यपी मलेसियन सरकारले हजारौं मात्रामा नेपाली कामदार रहेको दाबी गरेको त्यहाँस्थित नेपाली व्यवसायीहरुले बताएका छन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष १२ २०७६०८:२४:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend