काठमाडौँ - गायिका अन्जु पन्त र शान भुसालको स्वरमा रोमान्टिक म्युजिक भिडियो 'तिमि मै हराए' सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा शब्द तथा संगीत समेत गायक भुसालकै सुन्न सकिन्छ गीतको एरेन्ज भने सनीरले गरेका हुन् ।
मुस्तांगमा खिचिएको गीतलाई निसान घिमिरेले निर्देशन गरेका हुन् भने कोरियोग्राफी प्रमोद कुमार भण्डारीले गरका छन् ।
श्रीस्ती खड्का र महेस खड्का फिचार्ड म्युजिक भिडियो निकै आकर्षक देखिन्छ । म्युजिक भिडियोमा मनोज लामा र महिको मेकअप , सुरेश काफ्लेको ड्रोन ,बुद्ध थापाको छायाँकन देख्न सकिन्छ ।
https://www.youtube.com/watch?v=jOfo5frCeNc&feature=youtu.be
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।