शुक्रवार, पौष ११ २०७६
अमेरिकन पद्धतिबाट पढाइ हुने प्री स्कूलले बालबालिकाको विकासको लागि शिक्षासँगै विभिन्न अनौपचारिक तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम समेत गर्दै आएको छ ।
स्कूलले विभिन्न खेलकुद लगायत अतिरिक्त क्रियाकलापलाई समेत जोड दिने गरेको छ । मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।