आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

अर्काको देशमा गएर अपराध गर्ने चिनियाँलाई फाँसीको सजाय

अर्काको देशमा गएर अपराध गर्ने चिनियाँलाई फाँसीको सजाय

  • शुक्रवार, पौष ११ २०७६

  • 4.2K
    SHARES

  • टोकियो – अर्काको देशमा गएर ४ जनाको परिवारको हत्या गर्ने चिनियाँ अपराधीलाई जापानमा फाँसीको सजाय सुनाइएको छ । जापानमा ४० वर्षीय चिनियाँ नागरिक वेइ वेइलाई मृत्युदण्ड सजाय हुने फैसला सुनाइएको छ । जापानमा जुन २००७ पछि विदेशीलाई मृत्युदण्ड सुनाइएको पहिलो घटना हो । स्थानीय मिडियाका अनुसार ती चिनियाँ नागरिकले सन् २००३ मा अन्य चिनियाँ साथीसँग मिलेर जापानमै चार जनाको परिवारको हत्या गरेको घटनामा भएको थियो । हत्यामा संलग्न अन्य दुई चिनियाँ भागेर चीन पुगिसकेका छन् । हत्या अभियोग लागेका दुवै जना चीनमै पक्राउ परेर एक जनालाई चीनमै मृत्युदण्ड भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष ११ २०७६०१:३५:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend