बिहिवार, पौष १० २०७६
काठमाडौं– काठमाडौंको न्यूनतम तापक्रम १ डिग्रीभन्दा तल झरेको छ। बिहीबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ०.९ डिग्री सेल्सियस मापन भएको छ।
जुम्लाको तापक्रम माइनस ७ डिग्री सेल्सियसमा झरेको छ भने डडेल्धुरामा १.७, सर्खेतको २, दीपायलको ३.५ र पोखराको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन भएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।